Ticker

6/recent/ticker-posts

Ad Code

हार्दिक स्वागत तथा सफलताको शुभकामना!

 *******शुभकामना****

हार्दिक स्वागत तथा सफलताको शुभकामना!

यही मिति २०८२ चैत्र ६ गते देखि १५ गते सम्म हुन गईरहेको वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरुलाई यस केन्द्रमा हार्दिक स्वागत तथा यहाँहरूको परीक्षाको सफलताको शुभकामना व्यक्त गर्दछौं।

साथै, आउँदै गरेको नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


                       प्र . अ.

                        तथा

जनता माध्यमिक विद्यालय परिवार

गन्यापधुरा ३, सकायल, डडेल्धुरा


Post a Comment

0 Comments